सांगीतिक जोडी लक्ष्मण र कल्पनाले ल्याए ‘उडी पुतली’, बले र आश्माको छमछमी

सांगीतिक जोडी लक्ष्मण र कल्पनाले ल्याए ‘उडी पुतली’, बले र आश्माको छमछमी

काठमाडौं । लोकदोहोरी संगीतको चर्चित जोडी लक्ष्मण पौडेल र कल्पना देवकोटाको नयाँ गीत ‘उडी पुतली’ युट्युबमा सार्वजनिक भएको छ । पौडेलको शब्द र संगीत रहेको गीतको गायनमा लक्ष्मणलाई कल्पनाले साथ दिएकी छन् । गीतको भिडियोमा सागर लम्साल ‘बले’ र आश्मा विश्वकर्माले नृत्य गरेका छन् । अमृत लगुनले गीतमा र्‍याप आवाज दिएका छन् । कार्टुन्ज क्रूका […]

थप पुरा समाचारको लागि
TOP