टिकटकले नेपालमा यौन दुर्व्यवहारसम्बन्धी जनचेतना जगाउन सुरु गर्‍यो ‘सर्च गाइड’

टिकटकले नेपालमा यौन दुर्व्यवहारसम्बन्धी जनचेतना जगाउन सुरु गर्‍यो ‘सर्च गाइड’

काठमाडौं । टिकटकले शुक्रबारदेखि नेपालमा नयाँ ‘सर्च गाइड’ सार्वजनिक गरेको छ । यो फिचरको उद्देश्य यौन दुर्व्यवहारको जोखिममा परेका वा त्यसबाट प्रभावित प्रयोगकर्तालाई समयमै सहयोग प्रदान गर्नु हो । टिकटकले यो सुविधालाई प्लाटफर्मको समग्र सुरक्षा अभियानको हिस्सा रहेको बताएको छ, जसको उद्देश्य प्रयोगकर्तालाई सुरक्षित, सहयोगी र जानकारीमूलक वातावरण प्रदान गर्नु हो । अबदेखि नेपालका प्रयोगकर्ताहरूले […]

थप पुरा समाचारको लागि
TOP