‘जनार्दनजीले आत्मालोचना गर्न मान्नुभएन, नेतृत्वलाई निराधार आरोप लगाउनुभयो’

‘जनार्दनजीले आत्मालोचना गर्न मान्नुभएन, नेतृत्वलाई निराधार आरोप लगाउनुभयो’

२२ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टीका उपमहासचिव जनार्दन शर्मा प्रभाकरले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई निराधार आरोप लगाएको बताएको छ । अध्यक्ष प्रचण्ड र महासचिव देव गुरुले तल्ला कमिटीहरुलाई पठाएको सर्कुलरमा जनार्दनले आत्मआलोचना गर्नुभन्दा पनि नमानेको उल्लेख छ । ‘अध्यक्ष कमरेडले बैठकको अन्तिमसम्म पनि स्थायी समितिका सदस्यहरुको सुझाव र आलोचनालाई आत्मसाथ गरी कमजोरी सच्याउन […]

थप पुरा समाचारको लागि
TOP