वडा अध्यक्ष तेक्वान्दो प्रतियोगितामा ढल्को टिम च्याम्पियन

वडा अध्यक्ष तेक्वान्दो प्रतियोगितामा ढल्को टिम च्याम्पियन

३ माघ, काठमाडौं । काठमाडौंको जयबागेश्‍वरीमा भएको वडा अध्यक्ष तेक्वान्दो प्रतियोगितामा ढल्को तेक्वान्दो डोजाङ टिम च्याम्पियन बने छ । ३ स्वर्ण, २ रजत र २ कांस्यसहित ढल्को टिम च्याम्पियन बनेको हो । काठमाडौं महानगरपालिका वडा नं. ८ को सहयोग तथा श्री पिङ्ला तेक्वान्दो डोजाङको आयोजनामा भएको प्रतियोगितामा ३ स्वर्णसाथ लायन मार्सल आर्ट दोस्रो भयो । […]

थप पुरा समाचारको लागि
TOP