काभ्रे–१ मा गौतम र २ मा हुँमागाईलाई बनायो नेकपाले उम्मेदवार

काभ्रे–१ मा गौतम र २ मा हुँमागाईलाई बनायो नेकपाले उम्मेदवार

३ माघ, काभ्रपलाञ्चोक । नेपाली कम्युनिस्ट पार्टीले आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि काभ्रेका दुई वटै निर्वाचन क्षेत्रमा उम्मेदवार टुंगो लगाएको छ । काभ्रे प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा दिनानाथ गौतमले टिकट पाएका छन् । उनी चौंरीदेउराली गाउँपालिकाका पूर्वअध्यक्ष हुन् । काभ्रे प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा बसुन्धरा हुँमाागाईं छनोट भएका छन् । उनी २०७४ […]

थप पुरा समाचारको लागि
TOP