लुम्बिनीमा पहिलो एआई ह्याकाथन : एक घण्टामा बने १८ एप र प्रोजेक्ट

२३ साउन, काठमाडौं । नेपालगञ्जस्थित लुम्बिनी प्राविधिक विश्वविद्यालयमा पहिलो एआई ह्याकाथन सम्पन्न भएको छ । १६ र १७ साउनमा आयोजित यो कार्यक्रममा सहभागीहरूले म्यानस एआईको प्रयोग गरी एक घण्टामै १८ वटा एप, वेबसाइट र अन्य प्रोजेक्ट बनाएका हुन् । सिंगापुरको म्यानस एआई कम्पनीको सहकार्यमा ‘थिङ्क, बिल्ड, एन्ड स्केल’ नारासहित आयोजित यो ह्याकाथनले कोडिङ नजान्नेले पनि […]
थप पुरा समाचारको लागि