ग्रीन टी : कति, कसरी र कहिले खाने ?

बिहान उठ्नासाथ एक कप ग्रीन टीको चुस्की लिनेहरू धेरै छन् । दिउँसो पनि यो पिउनेहरूको संख्यामा कमी छैन ।कोही तौल घटाउन, कोही स्वास्थ्य सुधार्न, त कोही सौन्दर्यका लागि ग्रीन टी पिउँछन् । ग्रीन टी विश्वभर लोकप्रिय छ । तर, यो हरियो चिया कसरी हाम्रो कपसम्म आइपुग्यो, र किन यति लोकप्रिय भयो ? यो कथा पनि […]
थप पुरा समाचारको लागि