पाल्पा–२ मा विष्णु पौडेल आउँदा ठाकुर गैरेको टिकट खोसियो
३ माघ, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले निर्वाचन क्षेत्र परिवर्तन गरेका छन् । रुपन्देही–२ बाट चुनाव लड्दै आएका पौडेलले निर्वाचन क्षेत्र परिवर्तन गर्दै पाल्पा–२ को टिकट लिएका हुन् । च्यासलमा बसेको सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पौडेलको निर्वाचन क्षेत्र सार्नुपर्ने आवश्यकता परेको तर्क गरेका थिए । ‘पहिलेको ठाउँमा उहाँलाई गाह्रो हुने भयो […]
थप पुरा समाचारको लागि