नेपाललाई दक्षिण एसियाको उदाउँदो सिलिकन भ्यालीको रूपमा हेरिन्छ : मन्त्री गुरुङ

२२ साउन, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाललाई उदाउँदो सिलिकन भ्यालीको रूपमा हेरिएको बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित नेपाल-जापान आईटी फोरम-२०२५ मा मन्त्री गुरुङले विश्वमा नेपाललाई दक्षिण एसियाको उदाउँदो सिलिकन भ्यालीको रूपमा हेर्ने गरिएको बताएका हुन् । साथै गुरुङले डिजिटल अर्थतन्त्र दह्रो बनाउन नीति र लगानीमैत्री वातावरण निर्माणमा काम भइरहेको बताए […]
थप पुरा समाचारको लागि