घारमा सुलसुलेको संक्रमणले मौरी मर्न थाले

घारमा सुलसुलेको संक्रमणले मौरी मर्न थाले

रिमालका अनुसार विगत पाँच दिनदेखि मौरीमा समस्या देखिन थालेको हो । उनले भने 'मौरी उड्न खोज्छन् तर उड्न नसकेपछि भुइँमा झरी उत्तानो परेर मर्ने गरेका छन्।' अहिलेसम्म चारवटा घारका ८० प्रतिशत मौरी मरिसकेका जनाउँदै उनले मौरी कमजोर भएर काम्ने र मर्ने क्रम बढेको बताए ।

थप पुरा समाचारको लागि
TOP