विप्लवसँग एकता गर्न माओवादीले समिति बनाउने

२३ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सँग एकता गर्न समिति बनाउने भएको छ । १६ साउनदेखि १९ साउनसम्म काठमाडौंमा बसेको माओवादी स्थायी कमिटी बैठकले यस्तो निर्णय गरेको हो । ‘बैठकले विप्लव नेतृत्वको नेकपासँग पार्टी एकता गर्ने त्यसको लागि पहल गर्न वार्ता समिति बनाउने निर्णय सर्वसम्मत रूपले गरिएको छ,’ माओवादीले तल्ला कमिटीहरूलाई […]
थप पुरा समाचारको लागि