ब्राजिलबाट नेपाल आएकी महिलाको ब्राभित्र भेटियो २ केजी कोकिन, भुटान जाने तयारीमा थिइन्

ब्राजिलबाट नेपाल आएकी महिलाको ब्राभित्र भेटियो २ केजी कोकिन, भुटान जाने तयारीमा थिइन्

२२ साउन, काठमाडौं । काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लागुऔषध कोकिनसहित एक जना विदेशी महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा ब्राजिलियन नागरिक २१ वर्षीया इमिली मिकाइले स्यान्टोस फरेरा रहेकी छन् । लागुऔषध नियन्त्रण ब्युरोका अनुसार ब्राजिलबाट दोहा हुँदै नेपाल आएकी उनले ब्राभित्र १ केजी ९५० ग्राम कोकिन लुकाएर ल्याएकी थिइन् । उनी नेपालबाट भुटान जान […]

थप पुरा समाचारको लागि
TOP