रचना दाहालको नयाँ म्युजिक भिडियो ‘हे भगवान’ शनिबार आउँदै

रचना दाहालको नयाँ म्युजिक भिडियो ‘हे भगवान’ शनिबार आउँदै

काठमाडौं । चर्चित गायिका तथा गीतकार रचना दाहालले नयाँ म्युजिक भिडियो ल्याउने भएकी छन् । शनिबार एक्सओ क्लबमा हुने सांगीतिक प्रस्तुतिको क्रममा उनले नयाँ म्युजिक भिडियो ‘हे भगवान’ सार्वजनिक गर्ने भएकी हुन् । ‘जन्मदाग’ एल्बमको ‘तिमी भए’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेको ३ महिनापछि उनले नयाँ गीत ल्याउन लागेकी हुन् । भिडियो प्रिमियरपछि ‘जन्मदाग’ एल्बमको पूर्ण […]

थप पुरा समाचारको लागि
TOP