ऊर्जा आयातमा परनिर्भरता घटाउनुपर्नेमा जोड

ऊर्जा आयातमा परनिर्भरता घटाउनुपर्नेमा जोड

४ माघ, काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) को २६ औं वार्षिकोत्सवमा सरोकारवालाले ऊर्जा आयातमा परनिर्भरता घटाउनुपर्नेमा जोड दिएका छन् । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले नेपाल जलविद्युत् तथा नवीकरणीय ऊर्जामा धनी राष्ट्र भएकाले यस अमूल्य स्रोतको सदुपयोग गरी ऊर्जा आयातमा परनिर्भरता घटाउनुपर्ने बताए । ऊर्जा आत्मनिर्भरता आर्थिक स्वतन्त्रता र राष्ट्रिय सुरक्षासँग प्रत्यक्ष जोडिएको […]

थप पुरा समाचारको लागि
TOP