‘रमिताको पिरती’ ले प्रमुख सहरमा कन्सर्ट गर्ने, ल्यायो ‘फोन नगर’
काठमाडौं । प्रदर्शन तयारीमा रहेको फिल्म ‘रमिताको पिरती’ ले नयाँ गीत ‘फोन नगर’ युट्युबमा रिलिज गरेको छ । कुशल पोखरेलको गायन रहेको गीतलाई बुटवलमा आयोजित कन्सर्टमा पहिलोपटक सार्वजनिक गरिएको थियो । सार्वजनिक गीतमा शब्द र स्वर पोखरेलकै छ । नयाँपुस्ताका दर्शक तथा श्रोताको रुचिलाई केन्द्रित गरेर गीत तयार पारिएको जनाइएको छ । भिडियोमा कुशल र […]
थप पुरा समाचारको लागि