थाइल्यान्डसँग हारपछि इन्दुले भनिन् : २०-३० रन कम भयो
४ माघ, काठमाडौं । आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटको आफ्नो पहिलो खेलमा थाइल्यान्डसँग पराजित भएपछि नेपाली महिला क्रिकेट टिमकी कप्तान इन्दु बर्माले मिडल अर्डर ब्याटिङ फितलो हुँदा कम योगफल बनेको प्रतिक्रिया दिएकी छन् । ‘सुरुवात राम्रो भएको थियो, मिडल अर्डरमा अलि राम्रो हुन सकेन । अझै रेस्पोन्सिबल भएर खेलेकोभए १५० सम्म बन्न सक्थ्यो होला, ३०-४० […]
थप पुरा समाचारको लागि