एक लाख रुपैयाँ घुस लिएको आरोपमा कल्याणपुर नगरपालिकाका मेयरविरुद्ध भ्रष्टाचार मुद्दा

एक लाख रुपैयाँ घुस लिएको आरोपमा कल्याणपुर नगरपालिकाका मेयरविरुद्ध भ्रष्टाचार मुद्दा

२३ साउन, काठमाडौं । सिरहाको कल्यापुर नगरपालिकाका मेयर राम पुकार साह तेलीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ । नगरपालिकाको वडा नम्बर ६ मा निर्माण गरिएको नालाको ठेक्का वापतको भुक्तानी दिनेक्रममा एक लाख रुपैयाँ घुस लिएको ठहर गर्दै अख्तियारले मेयर साह तेलीविरुद्ध विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरेको हो । उजुरी निवेदनका […]

थप पुरा समाचारको लागि
TOP