निर्वाचन आयोगको निर्णयविरुद्ध देउवा पक्षीय कार्यकर्ताको विरोध
४ माघ, काठमाडौं । नेपाली कांग्रेसको आन्तरिक विवाद उत्कर्षमा पुगेको छ । निर्वाचन आयोगले विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्यसमितिलाई पार्टीको आधिकारिकता प्रदान गरेपछि शेरबहादुर देउवा पक्षधर नेताहरूले सो निर्णयलाई अवैधानिक र दुराशयपूर्ण भएको भन्दै सडक प्रदर्शनमा उत्रिएका छन् । आयोगको निर्णयपछि देउवा पक्षले शनिवार पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बसि निर्णयलाई अस्वीकार गरेको […]
थप पुरा समाचारको लागि