दयाहाङलाई लिएर फिल्म ‘बुकी फूल’ बन्ने, मोडल संस्कृतिले डेब्यू गर्दै

दयाहाङलाई लिएर फिल्म ‘बुकी फूल’ बन्ने, मोडल संस्कृतिले डेब्यू गर्दै

काठमाडौं । अभिनेता दयाहाङ राईलाई शीर्ष भूमिकामा लिएर फिल्म ‘बुकी फूल’ निर्माण हुने भएको छ । निर्माताले शुक्रबार विज्ञप्ति जारी गर्दै फिल्म निर्माणको घोषणा गरेका हुन् । पृथक प्रेमकथामा आधारित हुने बताइएको यो फिल्मलाई अभियान फिल्म प्रोडक्सनले आफ्नो ब्यानरमा निर्माण गर्दैछ । लेखन वेदबहादुर गुरुङ र निर्देशन ओमप्रकाश गुरुङले गर्ने भएका छन् । फिल्ममा संस्कृति […]

थप पुरा समाचारको लागि
TOP