रास्वपा प्रवेश गर्दै सुदन, बालेनसँगै घण्टीघर जाँदै
४ माघ, काठमाडौं । जेनजी अगुवा सुदन गुरुङ पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने भएका छन् । उनले आफू केहीबेरपछि रास्वपा कार्यालय पुगेर रास्वपा प्रवेश गर्न लागेको जानकारी सामाजिक सञ्जालमार्फत गराएका छन् । उनले काठमाडौंका मेयर बालेन शाहसँगै रास्वपा कार्यालय पुग्न लागेको बताए । ‘यो निर्णय पद, शक्ति वा व्यक्तिगत स्वार्थका लागि होइन, जनताको […]
थप पुरा समाचारको लागि