निर्वाचन माहोलले बढायो सेयर बजार, सबै सूचक बढे

निर्वाचन माहोलले बढायो सेयर बजार, सबै सूचक बढे

४ माघ, काठमाडौं । मुलुकमा प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा आइतबार सेयर बजारमा सबै सूचक बढेका छन् । नेप्से परिसूचक ३१.१२ अंक बढेको छ । सो वृद्धिसँगै २६७२ अंकमा कायम भएको छ । कारोबार सुरु भएदेखि दिनभर बजार हरियो रह्यो । कारोबार रकम बढेको छ । अघिल्लो कारोबार दिन ६ अर्ब २० करोडको कारोबार भएकोमा आज […]

थप पुरा समाचारको लागि
TOP