साफ फुटसल च्याम्पियनसिप : अग्रता जोगाउन नसक्दा भारतसँग रोकियो नेपाल
४ माघ, काठमाडौं । थाइल्याण्डमा भइरहेको साफ फुटसल च्याम्पियनसिपमा नेपालले दुई पटक अग्रता जोगाउन नसक्दा भारतसँग ३-३ को बराबरी खेल्दै अंक बाँडेको छ । पहिलो खेलमा श्रीलंकालाई हराएको नेपालको यो पहिलो बराबरी हो । दुई खेलबाट ४ अंकसहित नेपाल दोस्रो स्थानमा छ । नोन्थाबुरी स्टेडियमको फुटसल एरेनामा आइतबार भएको खेलमा विक्रान्त नरसिंह रानाले खेलको पाँचौ […]
थप पुरा समाचारको लागि