बालुवाटारमा प्रधानमन्त्री र आयोगका पदाधिकारीबीच छलफल
४ माघ, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन आयोगका पदाधिकारीहरूसँग छलफल गरेकी छिन् । प्रधानमन्त्री निवास बालुवाटारमा अहिले छलफल जारी छ । छलफलमा सरकारका मन्त्रीहरू पनि सहभागी छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार, निर्वाचन आचारसंहिता लागु गर्नेबारे छलफल चलिरहेको हो । आयोगले आजै रातिबाट निर्वाचन आचारसंहिता लागु गर्ने निर्णय गरेको छ । उक्त निर्णयबारे प्रधानमन्त्रीसहित सरकारी […]
थप पुरा समाचारको लागि