बालेनको राजीनामाबारे कार्यपालिकामा सुनिताले दिइन् जानकारी, धन्यवाद प्रस्ताव पारित

बालेनको राजीनामाबारे कार्यपालिकामा सुनिताले दिइन् जानकारी, धन्यवाद प्रस्ताव पारित

४ माघ, काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले दिएको राजीनामाबारे कार्यपालिका बैठकमा जानकारी गराइएको छ । काठमाडौं महानगरका उपप्रमुख सुनिता डंगोलले प्रमुख बालेन शाहले पदबाट राजीनामा दिएको जानकारी गराएकी हुन् । आइतबार बसेको ४६ औँ नगर कार्यपालिका बैठकमा उपप्रमुख डंगोलले नेपालको संविधान, स्थानीय सरकार सञ्चालन २०७४ ऐन तथा काठमाडौं महानगरपालिको प्रचलित कानूनी व्यवस्था बमोजिम […]

थप पुरा समाचारको लागि
TOP