बेलायत : आपराधिक क्रियाकलापमा नेपालीको संलग्नता बढ्दो

बेलायत : आपराधिक क्रियाकलापमा नेपालीको संलग्नता बढ्दो

लन्डन । बेलायतको लुटन र हाइवेकम आसपासमा ड्रग आपूर्ति गरेको अभियोगमा एक नेपाली गत महिना जेल चलान भए । लुटन टोम्लिन्सन एभेन्यू निवासी २७ वर्षीय निखिल लामालाई एल्सबरी क्राउन कोर्टले २ वर्षको जेल सजाय सुनाएको हो । हाइवेकमस्थित किचनर रोडमा ड्रग सप्लाई गर्दै गरेको अवस्थामा थेम्स भ्याली प्रहरीले लामालाई गतवर्ष २८ अक्टुबरमा पक्राउ गरि अभियोग […]

थप पुरा समाचारको लागि
TOP