माट्का हेलसिन्कीमा नेपालको पर्यटन प्रवर्द्धन

माट्का हेलसिन्कीमा नेपालको पर्यटन प्रवर्द्धन

४ माघ, काठमाडौं । नेपाल पर्यटन बोर्डले नर्डिक क्षेत्रको सबैभन्दा ठूलो पर्यटन मेला माट्का २०२६ मा नेपाल प्रवर्द्धन गरेको छ । फिनल्यान्डको हेलसिन्की एक्स्पो तथा कन्भेन्सन सेन्टरमा १५ देखि १८ जनवरी २०२६ सम्म आयोजना भएको मेलाले नर्डिक बजारमा नेपाललाई साहसिक, प्रकृतिमुखी, सांस्कृतिक तथा दिगो पर्यटन गन्तव्यका रूपमा थप सुदृढ रूपमा स्थापित गर्न सहयोग पुर्‍याएको बोर्डको […]

थप पुरा समाचारको लागि
TOP