गगनको प्रस्ताव : देउवा समूहलाई पनि टिकट तर सर्वोच्चको रिट फिर्ता होस्

गगनको प्रस्ताव : देउवा समूहलाई पनि टिकट तर सर्वोच्चको रिट फिर्ता होस्

'विशेष महाधिवेशनको नेतृत्व स्वीकारेर उनको (गगन थापा) हस्ताक्षरसहितको टिकट लिएपछि विशेष महाधिवेशनलाई स्वीकारेको हुने भयो', आयोगबाट आधिकारिकता पाएको गगन समूह एक नेताले भने, 'यता, सभापति स्विकारेर टिकट लिने उता विशेष महाधिवेशन अवैध भनेर अदालत जान भएन नि !'

थप पुरा समाचारको लागि
TOP