‘प्रमोद खरेल एण्ड परम्परा’ ५ अस्ट्रेलियाली सहरमा गुञ्जिने

‘प्रमोद खरेल एण्ड परम्परा’ ५ अस्ट्रेलियाली सहरमा गुञ्जिने

काठमाडौं । गायक प्रमोद खरेल आफ्नो ब्याण्ड ‘परम्परा’सहित अस्ट्रेलियाको सांगीतिक टूरमा निस्किने भएका छन् । २२ अगस्टदेखि १४ सेप्टेम्बरसम्म ब्याण्डले पाँच अस्ट्रेलियाली सहरमा आयोजना हुने ‘लाइभ इन अस्ट्रेलिया’मा प्रस्तुति दिँदैछ । सिड्नी, क्यानबेरा, ब्रिसबेन, मेलवर्न र न्यूक्यासलमा ब्याण्ड गुञ्जिन लागेको हो । मेला हब र न्यानगन फाइन मेट्सको प्रस्तुति रहने कार्यक्रमलाई लिएर खरेल उत्साहित सुनिए […]

थप पुरा समाचारको लागि
TOP