विश्व आदिवासी दिवसमा काठमाडौंमा र्‍याली (तस्वीरहरू)

विश्व आदिवासी दिवसमा काठमाडौंमा र्‍याली (तस्वीरहरू)

२३ साउन, काठमाडौं । ३१औं विश्व आदिवासी दिवसको अवसरमा नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघले काठमाडौंमा र्‍याली निकालेको छ । लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको नेतृत्वमा शुक्रबार काठमाडौंको शान्तिबाटिकाबाट र्‍याली निकालिएको हो । विभिन्न जातिगत भेषभूषा तथा झाँकीसहित शान्तिबाटिकाबाट सुरु भएको र्‍याली पुतलीसडक हुँदै राष्ट्रिय सभागृहमा पुगेर सभामा परिणत भएको थियो । महासंघले राष्ट्रिय सभागृहमा विशेष कार्यक्रमको […]

थप पुरा समाचारको लागि
TOP