रास्वपाले टुंग्यायो बाँकी उम्मेदवार, पूर्वउपसभामुख राना झापा २ मा

रास्वपाले टुंग्यायो बाँकी उम्मेदवार, पूर्वउपसभामुख राना झापा २ मा

५ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधि सभाको उम्मेदवारका लागि थप क्षेत्रहरु निश्चित गरेको छ । हिजो राति अबेरसम्म बसेको बैठकले नुवाकोट–१ मा डा.विक्रम तिमिल्सिना र २ मा डा. अच्युतम लामिछानेलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । दाङ क्षेत्र नम्बर ३ मा कमल सुवेदी उम्मेदवार बनेका छन् । लमजुङमा धर्म केसी, झापा […]

थप पुरा समाचारको लागि
TOP