विविधता नै नेपालको राष्ट्रिय एकताको बलियो आधार हो : प्रचण्ड
५ माघ, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले विविधता नै नेपालको राष्ट्रिय एकताको बलियो आधार भएको बताएका छन् । २८६२औं सोनाम ल्होछारको अवसरमा शुभकामना व्यक्त गर्दै उनले यस्तो बताएका हुन् । ‘सोनाम ल्होछार केवल नयाँ वर्षको उत्सव मात्र होइन यो पहिचान, संस्कृति, श्रम, प्रकृति र सामूहिक जीवनप्रतिको सम्मानको प्रतीक हो’, उनी भन्छन्, […]
थप पुरा समाचारको लागि