अन्तरकलेज क्रिकेटको उपाधि त्रिचन्द्रलाई
५ माघ, काठमाडौं । जनप्रशासन क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनको आयोजनामा भएको पीएसी अन्तरकलेज क्रिकेट प्रतियोगिताको उपाधि त्रिचन्द्र कलेजले जितेको छ। कीर्तिपुरस्थित ल्याबोरेटोरी स्कुलको मैदानमा भएको फाइनल खेलमा शहीद स्मारक कलेजलाई २५ रनले हराउँदै त्रिचन्द्रले उपाधि जितेको हो। त्रिचन्द्रले दिएको ८८ रनको लक्ष्य पछ्याएको शहीद स्मारक १९ ओभरमा ६२ रनमा सीमित भयो। पौष २६ गते सुरु […]
थप पुरा समाचारको लागि