मेनपावर कम्पनीको पूर्व स्वीकृतिको विज्ञापन श्रमसंसार पोर्टलमा जाने

मेनपावर कम्पनीको पूर्व स्वीकृतिको विज्ञापन श्रमसंसार पोर्टलमा जाने

२३ साउन, काठमाडौं । अबदेखि मेनपावर कम्पनीहरूले गर्ने पूर्व स्वीकृतिको विज्ञापन श्रमसंसार अनलाइन पोर्टलबाटै हेर्न सकिने भएको छ । वैदेशिक रोजगार विभागले मेनपावर कम्पनीले ल्याएका डिमाण्डहरू मागपत्र प्रमाणीकरणपछि पूर्व स्वीकृतिको विज्ञापन श्रमसंसार पोर्टलबाट हेर्न सकिने व्यवस्था मिलाएको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रमसंसार अनलाइन पोर्टल सञ्चालनमा ल्याएको हो । मागपत्रहरू त्यसमा राखेपछि […]

थप पुरा समाचारको लागि
TOP