सुनको भाउमा नयाँ रेकर्ड, पुग्यो २ लाख ८२ हजार

सुनको भाउमा नयाँ रेकर्ड, पुग्यो २ लाख ८२ हजार

५ माघ, काठमाडौं । सोमबार सुनचाँदीको भाउले नयाँ रेकर्ड बनाएको छ । सुनको भाउ तोलामा ४ हजार २ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुन प्रतितोला २ लाख ८२ हजार रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ७७ हजार ८ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । यसअघि […]

थप पुरा समाचारको लागि
TOP