तोलामै ४ हजार २ सयले बढ्यो सुनको भाउ, हालसम्मकै उच्च
५ माघ, काठमाडौं । सुनको भाउ एकैदिन तोलामा ४ हजार २ सय रुपैयाँले बढेर नयाँ रेकर्ड कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ८२ हजार रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ७७ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । चाँदी आज तोलामा १८५ […]
थप पुरा समाचारको लागि