उम्मेदवार टुंगो लगाउन कांग्रेस संसदीय बोर्ड बैठक बस्दै
५ माघ, काठमाडौं । नेपाली कांग्रेसका उम्मेदवार टुंगो लगाउन सभापति गगन थापाले संसदीय बोर्डको बैठक बोलाएका छन् । बिहान ११ बजेदेखि बैठक बस्ने संसदीय बोर्डका एक सदस्यले जानकारी गराए । ‘सबै पक्षलाई मिलाएर टिकट बाँड्ने निश्चित भएको छ । संसदीय बोर्डको बैठक बसेर उम्मेदवारको टुंगो लगाउँछौं ।’ संसदीय बोर्डमा सभापति, दुई उपसभापति, दुई महामन्त्री र […]
थप पुरा समाचारको लागि