टी–२० विश्वकपअघि पाकिस्तानसँग खेल्ने अस्ट्रेलियन टोली घोषणा, म्याक्सवेललाई आराम

टी–२० विश्वकपअघि पाकिस्तानसँग खेल्ने अस्ट्रेलियन टोली घोषणा, म्याक्सवेललाई आराम

५ माघ, काठमाडौं । अस्ट्रेलियाले टी–२० विश्वकपको तयारीस्वरूप पाकिस्तान भ्रमणका लागि १७ सदस्यीय टोली घोषणा गरेको छ। पाकिस्तानसँग लाहोरमा तीन टी–२० अन्तर्राष्ट्रिय खेल खेलिनेछ। चोटबाट रिकभर गरिरहेका प्याट कमिन्स, जोस हेजलवुड र टिम डेभिडलाई यस शृंखलाबाट आराम दिइएको छ। उनीहरू विश्वकपअघि फिटनेसमा ध्यान दिन सिधै श्रीलंका पुग्नेछन्। त्यस्तै, ग्लेन म्याक्सवेल र नेथन एलिस पनि आराममा […]

थप पुरा समाचारको लागि
TOP