‘मेरी बास्सै’मा फर्किए राजु मास्टर, लेखन तथा निर्देशन गर्ने

काठमाडौं । हास्यकलाकार राजु पौडेल (राजु मास्टर)ले चर्चित टिभी श्रृंखला ‘मेरी बास्सै’को लेखन तथा निर्देशन गर्ने भएका छन् । दुई दशकको यात्रा पुरा गर्ने तयारीमा रहेको यो श्रृंखलामा नयाँ जिम्मेवारीसहित उनी फर्किएका हुन् । राजुले आउँदो साताबाट प्रसारण हुनेगरी ‘मेरी बास्सै’को लेखन र निर्देशन कार्यको जिम्मेवारी लिएका छन् । साथै, उनले अभिनय पनि गर्नेछन् । […]
थप पुरा समाचारको लागि