एसियन गेम्समा नेपाली खेलाडीको सहभागिता निश्चित गराउन एनएनआईपीएको माग

२३ साउन, काठमाडौं । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए)ले अर्को वर्ष जापानमा आयषोजना हुने २०औं एसियन गेम्समा नेपालको सहभागिता निश्चित गराउन सबै पक्षले पहल गर्नुपर्ने जनाएको छ । एनएनआईपीएले शुक्रबार विज्ञप्ती जारी गर्दै नेपाल सरकार र नेपाल ओलम्पिक कमिटी (एनओसी) बीच सुरु भएको विवादले अर्को वर्ष जापानमा हुने २०औं एसियाली खेलकुदमा नेपाली खेलाडीको […]
थप पुरा समाचारको लागि