समानुपातिक उम्मेदवारको सूचीमा कुन-कुन सेलिब्रेटी छन् ?

समानुपातिक उम्मेदवारको सूचीमा कुन-कुन सेलिब्रेटी छन् ?

काठमाडौं । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रतिनिधिसभा उम्मेदवारको बन्दसूची सार्वजनिक गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले सबैभन्दा धेरै कलाकारलाई समानुपातिक उम्मेदवार बनाएको थियो । विरोधपछि रास्वपा स्वयम र सम्बन्धित कलाकारले आफ्नो नाम फिर्ता लिए । कतिपय कलाकारले नाम फिर्ता नलिएपनि पार्टीले नै सूचीबाट हटाइदिएको छ, जसमध्ये गायिका सत्यकला राई हुन् । सूचीबाट आफ्नो नाम […]

थप पुरा समाचारको लागि
TOP