प्रेमी चिनाउँदै गरिमाले भनिन् : अब केही वास्तविक बनाउँदैछौं
काठमाडौं । मोडल तथा अभिनेत्री गरिमा शर्माले गत साता ‘प्रमिस रिङ’ लगाएको फोटो सेयर गर्दै आफू प्रेम सम्बन्धमा रहेको घोषणा गरिन् । त्यतिबेला उनले प्रेमीलाई गुपचुप राखेर फ्यानलाई सरप्राइज दिएकी थिइन् । उनको रहस्यमय प्रेमीबारे धेरै अड्कलबाजी पनि भए । आइतबार बेलुका भने उनले आफ्ना प्रेमीलाई सामाजिक सञ्जालमार्फत चिनाएकी छन् । उनले इन्स्टाग्राममा प्रेमीसँगका तीन […]
थप पुरा समाचारको लागि