थाइल्याण्डको ‘आइएम मोडल सर्च’ मा नेपालका जोसेफलाई उपाधि

थाइल्याण्डको ‘आइएम मोडल सर्च’ मा नेपालका जोसेफलाई उपाधि

काठमाडौँ । थाइल्यान्डको कोरातमा आयोजित बालबालिका सम्बन्धी अन्तर्राष्ट्रिय मोडलिङ प्रतियोगिता ‘आईएम मोडल सर्च’ मा नेपाली बालक जोसेफ राईले शीर्ष उपाधि जितेका छन् । उनले जुनियर क्लबतर्फको शीर्ष उपाधि सहित ‘द मस्ट प्रोमिसिङ मोडल’ र ‘बेस्ट इन गोसिज’ को सबटाइटल समेत जित्न सफल रहे । उनीसँगै प्रतियोगितामा सहभागी मनस्वी बस्नेतले ‘द मस्ट प्रोमिसिङ मोडल’ को सबटाइल […]

थप पुरा समाचारको लागि
TOP