अब बालेनले देश बनाउँछ : रवि लामिछाने
५ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बालेनसँग भेट भएपछि आफूलाई अब देश बन्छ भन्ने विश्वास पैदा भएको बताएका छन् । रास्वपाले जनकपुरधाममा गरेको चुनावीसभालाई सम्बोधन गर्दै लामिछानेले बालेनसँगको भेटमा पाँच मिनेटभित्रै आफूहरू सँगै हिँड्न सक्छौं भन्ने यकिन भएको बताए । ‘बालेनसँग भेट भएको पाँच मिनेटै थाहा थियो हामी सँगै हिँड्न […]
थप पुरा समाचारको लागि