राहुललाई डीएन्डडी एमेच्योर गल्फ च्याम्पियनसिपको उपाधि

राहुललाई डीएन्डडी एमेच्योर गल्फ च्याम्पियनसिपको उपाधि

६ माघ, धरान । डीएन्डडी एमेच्योर गल्फ च्याम्पियनसिपको उपाधि राहुल विश्वकर्माले जितेका छन् । राहुलले दोस्रो तथा अन्तिम राउन्डमा ४-अन्डर ६६ को उत्कृष्ट कार्डकासाथ समग्रमा २-अन्डर १ सय ३८ स्कोर गरे । उनले प्रकृत तामाङ र सुन्दर राईलाई ९ स्ट्रोकको फराकिलो अन्तरले पछि पार्दै उपाधि जितेका हुन् । च्याम्पियन राहुलले नगद ५० हजार प्राप्त गरे […]

थप पुरा समाचारको लागि
TOP