बास्केटबल खेलाडी कुश्‍वाहा नेकपाबाट बने उम्मेदवार

बास्केटबल खेलाडी कुश्‍वाहा नेकपाबाट बने उम्मेदवार

५ माघ, काठमाडौं । बास्केटबलका अन्तर्राष्ट्रिय खेलाडी अजय कुशवाहा बारा जिल्लाबाट प्रतिनिधिसभाका लागि उम्मेदवार बनेका छन् । नेपाली कम्युनिष्ट पार्टीले बारा क्षेत्र नम्बर ४ बाट बास्केटबल खेलाडी तथा युवा नेता अजयलाई प्रतिनिधसभा चुनावका लागि उम्मेदवार बनाएको हो । आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन हुने तय छ। निर्वाचनका लागि हाल टिकट बाँडफाँडदेखि उम्मेदवारी दर्ताको कामहरू […]

थप पुरा समाचारको लागि
TOP