देशव्यापी प्रविधि ह्याकाथन ‘कोड फर इम्प्याक्ट’ को सुरुवात
काठमाडौँ । अमेरिकी दूतावासले आद्यन्त अड्भाइजरी, अमेरिकन चेम्बर अफ कमर्स नेपाल र आद्यन्त फन्ड म्यानेज्मन्टसँगको साझेदारीमा सोमबार ‘कोड फर इम्प्याक्ट : अमेरिका-नेपाल प्रविधि नवप्रवर्तन ह्याकाथन” सुरुवातको घोषणा गरेको छ । यो देशव्यापी पहलले स्थानीय चुनौतीलाई प्रविधिमा आधारित समाधानको विकासका निम्ति नेपालका ७ वटै प्रदेशबाट गरी १७५ जनाभन्दा बढी युवा नवप्रवर्तकलाई संलग्न गराउने जनाइएको छ । […]
थप पुरा समाचारको लागि