बागमती प्रदेश सांसद दुलालले दिए राजीनामा
५ माघ, काठमाडौं । बागमती प्रदेशसभा सदस्य युवराज दुलाल (शरद) ले सांसद पदबाट राजीनामा दिएका छन् । सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले उनलाई प्रतिनिधिसभाको उम्मेदवार बनाएको छ । पार्टीले टिकट दिएपछि उम्मेदवारी दर्ता गर्नुअघि उनले सभामुखसमक्ष राजीनामा बुझाएका हुन् । प्रतिनिधि सभाको निर्वाचन २१ फागुनमा हुँदैछ । यही माघ ६ गते […]
थप पुरा समाचारको लागि