दाङ–२ मा रास्वपा उम्मेदवारबारे विवाद, केन्द्रमा बुझाए हस्ताक्षर
५ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको टिकट बाँडफाँडलाई लिएर दाङ क्षेत्र नम्बर २ मा विवाद देखिएको छ । भूगोलमा काम गरेकोलाई भन्दा बाहिर केन्द्रमा रहेकालाई टिकट दिएको भन्दै क्षेत्रका रास्वपा नेताहरूले असन्तुष्टि व्यक्त गरेका छन् । सोहीअनुसार उनीहरूले हस्ताक्षर क्याम्पेन पनि गरेका छन् । रास्वपाले दाङ–२ मा पार्टीका सहमहामन्त्री विपिनकुमार आचार्यले टिकट पाएपछि स्थानीय […]
थप पुरा समाचारको लागि