कञ्चनपुर–२ बाट कांग्रेसले एनपी साउद उठाउने
५ माघ, काठमाडौं । नेपाली कांग्रेसका नेता एनपी साउद कञ्चनपुर–२ बाट उम्मेदवार बन्ने भएका छन् । नेपाली कांग्रेसको सोमबार बसेको संसदीय बोर्डको बैठकले साउदलाई कञ्चनपुर–२ बाट उम्मेदवार बनाउने निर्णय गरेको हो । ‘कञ्चनपुर–२ बाट एनपी साउद उम्मेदवार बन्नुहुनेछ । उहाँको नाम संसदीय बोर्डले पारित गरिसकेको छ,’ एक पदाधिकारीले भने । कांग्रेसले कञ्चनपुर १ बाट क्षेत्रीय […]
थप पुरा समाचारको लागि