डोल्पामा हुनेछ सहोदर दाजुभाइबीच चुनावी प्रतिस्पर्धा

डोल्पामा हुनेछ सहोदर दाजुभाइबीच चुनावी  प्रतिस्पर्धा

प्रतिनिधिसभा एक मात्र क्षेत्र रहेको डोल्पामा नेकपाबाट उम्मेदवार बनेका धनबहादुर बुढा र नेपाली कांग्रेसका उम्मेदवार कर्णबहादुर बुढा दाजुभाइ हुन्। दुवै लामो समयदेखि डोल्पाको राजनीतिक केन्द्रमा रहँदै आएका प्रभावशाली नेता हुन्।

थप पुरा समाचारको लागि
TOP